२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

क्याम्पसबाट पैसा फिर्ता नपाएको ठगिएका बिद्यार्थीको गुनासो

२०७३, २८ फाल्गुन शनिबार १३:०१

फागुन २८, डडेल्धुरा । डडेल्धुरा पारामेडिकल क्याम्पसबाट पैसा फिर्ता नपाएको ठगिएका बिद्यार्थीहरुले गुनासो गरेका छन् ।

 प्राविधिक तथा व्यवसायी तालिम परिषद (सीटीईभीटी)को एक टोली जिल्लामा नै पुगेर क्याम्पसबाट ठगिएका बिद्यार्थीहरुको पैसा फिर्ता गराउन १५ दिनको म्याद सहितको कागज बनाएको भएपनि अहिले सम्म पैसा पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् ।

 तोकिएको म्याद बिहीबार नै सकिएको भएपनि पैसा नपाएको भन्दै बिद्यार्थीहरु आक्रोसित भएका छन् ।

 यस बिषयमा सीटीईभीटीको केन्द्रिय कार्यालयलाई सोध्दा म्याद थप गरिएको जानकारी दिएको छ । सुरुमा १५ दिनको म्याद दिएको भएपनि सो समयावधी भित्र बिद्यार्थीको पैसा बुझाउन नसकिने भन्दै क्याम्पस प्रशासनले गरेको आग्रह अनुसार ६ दिन फेरी समय थपिएको सीटीईभीटीको स्तर निर्धारण महाशाखाका निर्देशक रामसिंह धामीले जानकारी दिएका छन् ।

 क्याम्पसले पैसा फिर्ता गरेपछि बिद्यार्थीहरु अध्ययनका लागि सेती प्राविधिक शिक्षालय डोटी र राप्ती प्राविधिक शिक्षालय दाङ जाने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप