पर्वत । रेडियो दिदिबहिनीको आयोजनामा भएको प्रथम दिदिबहिनी कम महिला भलिबलको उपाधी न्यू डाइमनले जितेको छ । आइतबार भएको खेलमा एपीएफलाई ३–१ को सोझो अन्तरले हराउँदै डाइमनले उपाधि जितेको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । रेडियो दिदिबहिनीको आयोजनामा भएको प्रथम दिदिबहिनी कम महिला भलिबलको उपाधी न्यू डाइमनले जितेको छ । आइतबार भएको खेलमा एपीएफलाई ३–१ को सोझो अन्तरले हराउँदै डाइमनले उपाधि जितेको हो ।

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

न्यू डाइमनले जित्यो प्रथम दिदीबहिनी कपको उपाधि

२९ फाल्गुन २०७३, आईतवार ०९:२२

पर्वत । रेडियो दिदिबहिनीको आयोजनामा भएको प्रथम दिदिबहिनी कम महिला भलिबलको उपाधी न्यू डाइमनले जितेको छ । आइतबार भएको खेलमा एपीएफलाई ३–१ को सोझो अन्तरले हराउँदै डाइमनले उपाधि जितेको हो ।

त्यस्तै आर्मीलाई हराउँदै प्रहरी तृतीय भएको छ भने आर्मी सान्तवना भएको छ ।  १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा सामूदायिक रेडियो, रेडियो दिदीबहिनीको सातौ वार्षिकोत्सवको अवसरमा उक्त भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । विजेता न्यू डाइमनले रु १ लाख सहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको एपीएफले ६० हजार र तेस्रो भएको प्रहरीले ४० हजार नगद प्राप्त गरेको छ । प्रतियोगितामा  तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिमले सहभागिता जनाएका थिए । 

नेपाल भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल भलिबल सघको प्राबिधिक सहयोगमा उक्त प्रतियोगिता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट