२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

दुर्घटनामा एकको मृत्यु, एक घाइते

२०७३, ३० फाल्गुन सोमबार ०८:०९

फागुन ३०, कैलाली । धनगढी उपमहानगरपालिकाको मनहेरा सडकखण्डमा गएराति बस र मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

घटनामा अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । 

गएराति फूलबारीबाट धनगढीतर्फ आउँदै गरेको जन्ती बोकेको बा३ख १६३३ नंको बस र विपरीत दिशातर्फ गइरहेको से४प ७१३७ नंको मोटरसाइकल आपसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिकाका दीपेन्द्र बुढाको मृत्यु भएको हो । 

घटनामा सोही मोटरसाइकलको पछाडि सवार धनगढीकै लोकेश थापा गम्भीर घाइते भएका छन् । थापालाई सेती अञ्चल अस्पतालबाट थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको छ । 

जन्ती बोकेको बसलाई चालक विवेक सिंहसहित नियन्त्रणमा लिइएको जिप्रकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप