२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

खोटो कम्पनीमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति

२४ फाल्गुन २०७२, सोमबार १२:४८

नरी बडु/फागुन २४, बैतडी । बैतडीको पाटन नगरपालीका १२ मा रहेको एक खोटो कम्पनीमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति भएको छ ।

पाटन नगरपालीका १२ बेडौती मा रहेको अपि हिमाल राजिन कम्पनीमा आज (सोमबार) बिहान ११ बजेबाट भएको आगलागिले उक्त क्षति भएको हो ।
आगलागि बैतडीको दशरथचन्द नगरपालीकाको दमकल, डडेल्धुराबाट आएको दमकल, नेपाली सेना, नेपाल प्रहरी र स्थानियबासिको सहयोगमा ६ घण्टापछि अर्थात ५ बजे मात्र नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक कृष्ण साउदले बताए ।

कम्पनिका मालिक जय बहादुर चन्दका अनुसार खोटो राखिएको स्थान आगो रहेको र त्यसैबाट आगलागि भएको हो । कामदारको लापर्वाहिका कारण बैतडीमा रहेका खोटो कम्पनिमा बेलाबेलामा आगलागिका घटना हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत