२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुआहाराको पहिलो चरण सम्पन्न, पोषण क्षेत्रमा पुर्याएको सहयोगको चौतर्फी प्रशंसा

२०७२, ३० फाल्गुन आईतवार ०५:२१

बिन्दु चन्द/फागुन ३०, बैतडी । बैतडी लगायत देशका विभिन्न जिल्लामा रहेका बालबालीकाहरुको पोषण क्षेत्रमा सुधार गर्न सञ्चालीत सुआहारा कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ ।

यूएसएआइडीद्वारा संञ्चालीत सुआहारा कार्यक्रमको पहिलो चरण सम्पन्न भएको बताईएको छ । जिल्लामा सबै क्षेत्रमा रहेका बालबालीको पोषण क्षेत्रमा सुधार, नमुना कृषकहरुको विकास, समाजमा रहेका आमाहरुको बानिव्यवहार परिवर्तमा महत्वपुर्ण भुमिका खेलेको सुआहाराको जिल्लावासिले चौतर्फि प्रशंसा गरेका छन् ।

प्रोजेक्ट सिमित समयको लागि र प्रभावकारी हुने भएकाले यसका योजनाहरुलाई स्थाई रुपमा रहेका कार्यालयहरुले संस्थागत गर्नुपर्ने पुर्व जिल्ला विकास समितीका सभापति एवम् सुआहाराको अनुभव आदान प्रदान कार्यक्रमका प्रमुख अथिति प्रमानन्द भट्टको भनाई छ ।

सुआहाराको लाभाम्बित समुदायपनि धेरै भएकाले नयाँ आउने चरमा पनि अझ प्रभावकारी बनाउन आफुहरुपनि प्रतिवद्ध रहेको उहाँको भनाई छ । जिल्लामा रहेका स्थानियमा कट्टरता भएकाले सकारात्मक कुरामा पनि कट्टर भयो भने यस्ले राम्रो नतिजा लिन सकिने कार्यक्रमका सभाध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको भनाई छ ।

सुआहाराले राम्रो काम गरेकाले दोस्रो चरणमा पनि बैतडीमा लागु हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डक्टर गुणराज अवस्थीले विश्वास गराउनुभएको छ । जिल्लामा रहेका सबै बालबालीका तथा आमाहरुको स्वास्थ्यमा सकारात्मक सन्देश दिएकाले स्थानियस्तरमा रहेका जनताहरुले सुआहाराको प्रसंसा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु