२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बाल विवाह न्यूनिकरण अन्तरपुस्ता सम्वाद कार्यक्रम गरिने

२०७२, ३० फाल्गुन आईतवार १२:४९

लक्ष्मी बिजले/फागुन ३०, बैतडी । बाल विवाह न्यूनिकण गर्न बैतडीमो भोली अन्र्तपुस्ता सम्वाद कार्यक्रम हुने भएको छ ।

नेपाल सरकारले पहिलो पटक चैत १० गते मनाउन लागेको राष्ट्रिय वालिका सम्मेलनलाई सफल पार्न बैतडीमा पनि अन्र्तपुस्ता सम्वाद कार्यक्रम हुने भएको हो ।

काठमाण्डैंमा हुन लागेको राष्ट्रिय बालिका सम्मेलनको अवसरमा बैतडीमा पनि कार्यक्रम गर्न लागिएको आयोजक संस्था महिला तथा बालबालिका कार्यालयले जनाएके छ ।

यूएनएफपिएको सहयोगमा महिला तथा बालबालिका कार्यालयको आयोजनामा जिल्लाको ज्ञानेश्वर उमावि विजयपूर खोडपेमा कार्यक्रमको आयोजना गर्न लागिएको महिला तथा बालबालिका कार्यालय बैतडीका सुचना अधिकारी विस्ना भण्डारीले जनाकारी दिनुभयो । बालिकाले सामाजिक रूपमा भोग्नु परेका कठिनाईहरू उजागर गर्न र उनीहरूको क्षमता वृद्धि गर्न कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा सहभागिताका लागि जिल्ला स्थित राजनीतिक दल, सरकारी तथा गैर सरकारी कार्यालय, वालवालिकाके क्षेत्रमा काम गर्ने निकाय संचारकर्मी सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु