२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

जिवन उपयोगि सिप तथा दौँतरी शिक्षा कार्यक्रम लागु हुने

३ चैत्र २०७२, बुधबार ००:२३

नरी बडु, चैत्र ३ बैतडी ।
बैतडीमा जिवन उपयोगि सिप तथा दौँतरी शिक्षा कार्यक्रम लागु हुने भएको छ ।

जिल्लामा रहेका बालकालीकाहरुलाई प्राकृतिक विपदका कारण उत्पन्न हुनसक्ने जोखिमहरु संग सामना गरी बालबालीकाहरुको क्षमता विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम लागुन हुने भएको हो ।

जिल्लाका पाँच वटा गाविसहरुमा उक्त कार्यक्रम लागु हुनलागेको लुनिभा नेपालका जिल्ला आर्थिक तथा प्रशासन अधिकृत यज्ञराज बोकटीले बताउनुभयो ।
अधिकृत बोकटीका अनुसार कार्यक्रम लागु हुने गाविसहरुमा क्रमश सिद्धेश्वर, विसालपुर, श्रीकेदार, वासुलिङ्ग र रोडिदेवल गाविसहरु रहेका छन् ।

यूनिसेफ र लुनिभा नेपालको संयुक्त सहकार्यमा उक्त कार्यक्रम मार्चदेखि जुलाई सम्म संञ्चालन लागेको उहाँको भनाई छ । बोकटीका अनुसार उक्त कार्यक्रम पश्चात जिल्लामा दौँतरी सहयोगि सम्बन्ध विस्तार भई आकस्मीक सेवामा समेत वृद्धि हुने छ ।

उक्त परियोजनाले मंगलबार कार्यक्रम संञ्चालनको लागि जिल्लामा स्थानियविकास अधिकारी खेमराज विस्टको संयोजकत्वमा प्रमुख जि ल्लाअधिकारी, शिक्षा कार्यालय, गैसस माहासंघ, पत्रकार महासंघ लगायतका निकायहरु सदस्य रहने गरी एउटा सल्लाहाकार समिती समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ