२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

शिवरात्रीमा हराएका व्यक्ति मृत फेला, गुफाबाट निकाल्न प्रहरीको विशेष टोली आज आउदै

३ चैत्र २०७२, बुधबार ००:२९

नरी बडु, चैत्र ३ बैतडी ।
बैतडी जिल्लामा गत फागुन २४ गते शिबरात्रीका दिन सिउडेमेलाबाट हराएका ब्यक्ती मंगलबा मृत फेला परेका छन् ।
पाटन नगरपालीका वडानम्बर १ बगाउ निवासि भरत बहादुर चन्द मंगलबार पतालभुमेश्वर गुफा भित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ ।
मृतक चन्द गुफा भित्र अड्कीएको अवस्थामा फेला परेकाले शब निकाल्न समस्या भएको जिल्ला प्रहरीकार्यलयका प्रहरी प्रमुख मोहनप्रसाद पोख्रेलले बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीका अनुसार उक्त मृत शरिर निकाल्न बुधबार अत्तरीयाबाट प्रहरीको विशेष टाली आउन लागेको छ । शब निकाल्नका लागी आज बिहानबाटै प्रयास भईरहेको उहाले बताउनु भयो । हराएका ब्यक्ती मृत भेटीए पछी घरपरिवार स्तब्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम