२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा आत्माहत्या गर्ने बढ्दै, फेरी मंगलबार एक किशोरीद्वारा आत्माहत्या

३ चैत्र २०७२, बुधबार ००:३९

नरी बडु, चैत्र ३ बैतडी ।
पछिल्लो समय बैतडीमा आत्माहत्या गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ ।
फेरी मंगलबार बैतडीको श्रीकोट गाविसमा आज एक किशोरीले आफ्नै घरमा झुण्डीएर आत्माहत्या गरेकि छिन् ।
श्रीकोट गाविस ८ कपडाकि १६ वर्षिय मञ्जु कपाडीले मंगलबार दिउसो ३ बजेतिर आफ्नै घरमा झुण्डीएर आत्माहत्या गरेको खबर प्राप्त भएको छ ।
श्री सनातनधर्म उच्चमाध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरथ मञ्जुले किन आत्माहत्या गरीन भन्ने बारेमा भने केहि खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम