चैत ३, काठमाडौं । झापा जिल्ला तोपगाछी वर्डा नं. २ बाँसबारीका २६ वर्षिय श्याम मगरको दुवै मृगौलाले काम गर्न छाडेपछि मृगौलाको प्रत्यरोपणका लागि आर्थिक अभावका क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३, काठमाडौं । झापा जिल्ला तोपगाछी वर्डा नं. २ बाँसबारीका २६ वर्षिय श्याम मगरको दुवै मृगौलाले काम गर्न छाडेपछि मृगौलाको प्रत्यरोपणका लागि आर्थिक अभावका क"/>

2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिर्गौला पिडित श्याम बचाउन परिवारको अपिल


चैत ३, काठमाडौं । झापा जिल्ला तोपगाछी वर्डा नं. २ बाँसबारीका २६ वर्षिय श्याम मगरको दुवै मृगौलाले काम गर्न छाडेपछि मृगौलाको प्रत्यरोपणका लागि आर्थिक अभावका कारण परिवार छड्पडिरहेका छन् । 

बुवा सूर्यवहादुर मगर र आमा पवित्र मगरले घरको आर्थिक अवस्था नाजुक रहेकाले छोराको उपचार गरेर ज्यान बचाउन सबैलाई सहयोग मागेका छन् । विगत १ वर्ष अघि कुवेतमा बैदेशिक रोजगारका शिलशिलामा गएका श्याम मगर दुवै मृगौलामा समस्य देखिएपछि नेपाल फर्किएको उनका श्रीमती सम्झाना थापा मगरले बताईन् । 

हाल नेपाल मेडिकल कलेज आत्तरखेल जोरपाटी काठमाडौंमा मिर्गौला रोग विभागका प्रमुख प्राध्यापक डाक्टर प्रमोद कुमार क्षेत्रीको नेतृत्वमा डायलिसिस् गरिरहेको मगरको बैशाख दोस्रो हाप्ताभित्र प्रत्यरोपण गर्ने उनका बुबा सूर्यबहादुर मगरले बताए । 

दुबै मिर्गौला प्रत्यरोपणका लागि लाखौ खर्च लाग्ने भएको र उपचार गरि नीजलाई बचाउनका लागि देश विदेशमा रहेका नेपालीहरुलाई सक्दो सहयोग गर्न परिवारले अनुरोध गरेका छन् । 

पिडित मगरलाई सहयोग गर्न इच्छुक महानुभावलाई काठमाडौं चुच्चेपाटी शाखा रहेको हिमालय बैंकमा रहेको खाता नं. ०२३०४२१७४१००१७ र सम्पर्क नं. ९८१०१३२८२१ मा सम्पर्क गरि सहयोग गर्न पनि पिडितका श्रीमती सम्झाना थापा मगरले अनुरोध गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई