२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गुफाभित्र अड्किएको सव १० मिटर वर तान्न सुरक्षाकर्मिको टोली सफल

२०७२, ४ चैत्र बिहीबार १४:१५

नरी बडु, चैत्र ४ बैतडी ।
बैतडीको पाताल भूमेश्वर भित्र रहेको शव १० मिटर वर निकाल्न प्रहरी र ससस्त्र प्रहरीको टोली सफल भएको छ । सव सुन्नीएको र निकाल्न लागेको उक्त ठाँएमा असाध्यै साँघुरो भएकाले टोली १० मिटर वर मात्र निकाल्न सफल भएको हो ।

सव निकाल्न कैलालीको अतिरीयाबाट आएको शसस्त्र प्रहरीको विषेश टोली र नेपाल प्रहरीको टोलीले १० मिटर वर पुर्याएको बैतडी प्रहरी प्रमुख मोहन पोखरेलले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी प्रमुख मोहनप्रसाद पोखरेल र शसस्त्र र नेपाल प्रहरीको विषेस टोली र स्थानियको नियमित प्रयासले पनि सव निकाल्न सकिएको छैन् । भोली संयुक्त टोलीले फेरी सव निकाल्न प्रयास गर्ने जिल्ला प्रहरी प्रमुख पोखरेलले बताउनुभयो ।

फागुन २४ महाशिवरात्री देखी वेपत्ता पाटन नगरपालिकाका ५० वर्षिय भरत बहादूर चन्दको शब मृत अवस्थामा अस्ती पातालभूमेश्वर गुफा भित्र भेटीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु