प्रज्वल पाैडेल । चैत्र ४, रामेछाप ।

रामेछापकाे मन्थली करमबाेटमा माइक्रोबस र माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे घटनास्थलमा मृत्युु भएकाे छ भने १ जना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । चैत्र ४, रामेछाप ।

रामेछापकाे मन्थली करमबाेटमा माइक्रोबस र माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे घटनास्थलमा मृत्युु भएकाे छ भने १ जना "/>

2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा सवारी दुर्घटना हुदाँ १ जनाकाे मृत्युु, १ गम्भीर घाइते

प्रज्वल पाैडेल । चैत्र ४, रामेछाप ।

रामेछापकाे मन्थली करमबाेटमा माइक्रोबस र माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे घटनास्थलमा मृत्युु भएकाे छ भने १ जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार रामेछाप जिल्लाकाे मन्थली नगरपालिका वाड नं. २ स्थित खिम्ती – रामेछाप सडकखण्डमा दुर्घटना हुदाँ मोटरसाईकल चालक ४३ बर्षिय भरत बिक्रम खड्काको घटनास्थलमै मृत्यु भएको हाे । दुर्घटनामा गम्भीर घाईते भएका ६५ बर्षिय गजेन्द्र बहादुर खड्कालाइ उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौकाे ग्रान्डी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । दुर्घटनामा माेटरसाइकलमा सवार फर्पु गाविस वार्ड नं १ निवासी खड्का बाबू -छाेरा  हुन् ।  

दोलखा जिल्लाकाे मालुखोलाबाट काठमाण्डौको जाँदै गरेको बा. १ ज ९६०३ नम्बरको सुपर सीटी यातायात प्रा.लि. को माईक्रो बस र मन्थलि बाट खिम्ती तर्फ जादै गरेको बा. १२ प ८१९४ नम्बरको मोटरसाईकल दिउँसो १:४० बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जाेशीले जानकारी दिनुभयाे । जाेशीका अनुसार घटना लगतै माइक्रोबस चालक र दुर्घटनामा सम्लग्न सवारीसाधनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई