सरु शर्मा | चैत्र ५, परासी | सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार नवलपरासीका ७  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा | चैत्र ५, परासी | सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार नवलपरासीका ७  "/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका ७ नगरपालिका र ८ गाउँपालिकामा कार्यकारी अधिकृत (को को खटिए ?)

५ चैत्र २०७३, शनिबार ०५:२९

सरु शर्मा | चैत्र ५, परासी | सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार नवलपरासीका ७  नगरपालिकामा पनि कार्यकारी अधिकृत पठाईएको छ । मन्त्रालयले चैत्र ४ गने शुक्रबार सार्बजनिक गरेको जानकारी अनुसार नवलरासीका नवलपरासी नगरपालिकामा  शेषकान्त पौडेललाई कार्यकारी अधिकृतका रुपमा खटाइएको  छ । 

यस्तै देवचुली नगरपालिकामा मान बहादुर खड्का,मध्यबिन्दु नगरपालिकामा शिवराज सेढाई, गैडाकोट नगरपालिकामा शिवप्रसाद रिजाल, बर्दघाट नगरपालिकामा बलराम अर्याल ,  रामग्राम नगरपालिकामा कृष्ण प्रसाद चापागाई  र सुनवल नगरपालिकामा रामलाल श्रेष्ठलाई खटाईएको जनाएको छ । स्थानिय निकायको चुनावको तयारी गर्न धेरै बाकि रहेकाले उनीहरुलाई ढिलो नगरी रमानालिएर हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ । 

यस्तै नवलपरासीका गाउपालिकामा पनि मन्त्रालयले कार्यकारी अधिकृत खटाईसकेको छ । जस अन्तर्गत नवलपरासीको बुलिङटार गाउपालिकामा घनश्याम गाहा, बुङदीकालि गाउपालिकामा कृष्ण प्रसाद ज्ञवाली, हुप्सेकोट गाउपालिकामा छत्र बहादुर अधिकारी, बिनयी गाउपालिकामा सुरेन्द्र प्रसाद बस्याल, त्रिबेणी सुस्ता  गाउपालिकामा जिवलाल श्रेष्ठ, प्रतापपुर गाउपालिकामा रुद्र लाल भुषाल, पाल्हिनन्दन गाउपालिकामा लेखनाथ न्यौपाने र सरावल गाउपालिकामा झबिश्वर रेग्मीलाई कार्यकारी अधिकृत तोकिएको छ । नँया तोकिएका कार्यकारी अधिकृतहरु आ आफ्नो गाउपालिकामा खटिईसकेको जिल्ला समन्वय समितिले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…