२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीका ३ नगरपालिका र ३ गाउँपालीकामा कार्यकारी अधिकृत खटिए (को को परे ?)

२०७३, ६ चैत्र आईतवार ०८:१०

जितेन्द्र खत्रि | चैत ६, अर्घाखाँची | सरकारले अर्घाखाँची जिल्लाका ३ नगरपालिका र तिन गाउँपालीकाका लागी कार्यकारी अभिकृत खटाएको छ । भुमिकास्थान नगरपालीका, सन्धिखर्क नगरपालीका र सितगंगा नगरपालीकाका र छत्रदेव गाउँपालिका पाणिनी गाउँपालिका मालारानी गाउँपालिका लागि कार्यकारी अधिकृत खटाएको छ ।  

सन्धिखर्क नगरपालिकामा जिवन ज्ञवालीलाई कामु कार्यालय प्रमुख तोकेको छ भने सितगंगा नगरपालीकामा सुन्दर श्रेष्ठलाई निमित्त र भुमिकास्थान नगरपालीकामा नारायण प्रसाद अधिकारीलाई निमित्त कार्यालय प्रमुख तोकिए हो ।

यसअघि अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा रामजी जोशी, पाणिनी गाउँपालिकामा दामोदर ज्ञवाली र मालारानी गाउँपालिकामा जनकराज पन्थीलाई कार्यकारी प्रमुख तोकोको छ । चैत्र ३ गते अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका बाहेक नयाँ स्थानीय तहको संरचना अनुसार निर्माण भएका थप नयाँ दुई वटा नगरपालिका र तीन वटा गाउँ पालिका कार्यालयको एकैसाथ उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु