कमल रावल | चैत ६, अछाम | अछाम जिल्लाका विभिन्न स्थानमा महिला तथा पुरुषका लागि निशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिबिर सम्पन्न भएको छ । 

अछाम जिल्लामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | चैत ६, अछाम | अछाम जिल्लाका विभिन्न स्थानमा महिला तथा पुरुषका लागि निशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिबिर सम्पन्न भएको छ । 

अछाम जिल्लामा"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम स्थिति निशुल्क बन्ध्याकरण शिबिरमा महिलाको उल्लेख्य सहभागिता

२०७३, ६ चैत्र आईतवार १२:५७


कमल रावल | चैत ६, अछाम | अछाम जिल्लाका विभिन्न स्थानमा महिला तथा पुरुषका लागि निशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिबिर सम्पन्न भएको छ । 

अछाम जिल्लामा भएको शिविरका क्रममा १ सय २५ जना महिलाले स्थायी बन्ध्याकरण मिनिल्याप र ३७ जना पुरुषले स्थायी बन्ध्याकरण भ्याक्सेटोमि गराएका छन । जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना र सुनौलो परिवार नेपालको सहयोगमा यहि फागुन २४ गतेबाट सुरु भएको शिबिर चैत ६ गते सम्पन्न भएको हो । शिबिर जिल्ला स्वास्थ्य कार्यालय अछाम, प्राथमिक स्वास्थ्य केन्द्र सिउडी, ईलाका स्वास्थ्य चौकी ढकारी, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार र ईलाका स्वास्थ्य चौकी विनायकमा संञ्चालन गरिएको थियो । जसमा सबै भन्दा बढी मंगलसेनमा भएको शिबिरमा ४५ जना महिला र ३ जना पुरुषले सेवा लिएका थिए । 

विगतका शिविर भन्दा यसपालिको शिबिरमा नागरिकको उल्लेख्य सहभागिता रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका परिवार नियोजन सुपर भाईजर भ्वान सिंह कुवरले बताउनु भयो । अहिले पुरुष भन्दा बढी महिलाको यसमा सभागिता बढ्दै गएकाले आगामि दिनमा पुरुषको समेत सहभागिता बढनु पर्नेमा उहाँले जोड दिनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु