२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा होलीको रौनक बढ्दै

२०७२, ८ चैत्र सोमबार १४:१७

नरी बडु, चैत्र ८ बैतडी ।
आपसी मेलमिलाप र सद्धभावको सन्देश लिई आउने फागु अर्थात होली पर्वको बैतडीमा रौनक बढ्दै गएको छ ।

पछिल्लो समय यस्ता सस्कृती जोगाउने पर्वहरुबाट सन्देशसमेत दिईने भएकाले रौनक झनै बढेको हो । बैतडी जिल्लामा होलि गितको माध्यमबाट विभिन्न समाजिक सद्भाव र विकृतिका विरुद्धपनि सन्देश दिईन एक होली पात्र शिवराज भट्टले बताउनुभयो ।

पहिले होलीमा पौराणीक कथहरुमात्र भन्ने भएपनि अहिले बढ्दो आधुनिकता र स्थानिय समाजमा भएको चेतनसितलाकाकारण यस्ता पर्वहरुमा सन्देश दिन थालीएको छ ।

बैतडीको सदरमुकामबाट निकै टाढा रहेको सिद्धेश्वरबाट आएको एक हालिको टालीले सदरमुकाम लगायत विभिन्न ठाँउमा स्थानिय स्तरका प्रयटकिय क्षेत्र र बालविवाह लगायत अन्य कुरीतिका विरुद्ध निकै रमाईलो तरीकाले होली खेलेको पाईयो ।

सिद्धेश्वर उमाविको अयोजनामा खेलिएको होलीले यस्ता सन्देशहरु दिदै जिल्ला सम्म पुग्दा स्थानियहरुमा निकै रौनकता थपिएको थियो । फागुन शुक्ल एकादसी देखी सुरु भएको होली पर्व फागुपुर्णिमा को दिन होलिका को दहन गरेर होली पर्व समापन गर्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु