२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

ट्रेड युनियन चुनावको रणनितिबारे छलफल

११ चैत्र २०७२, बिहीबार १४:४३

मोहन चन्द/ चैत्र ११ बैतडी ।
कर्मचारी युनियन संघ ले राष्ट्र सेवा निश्पक्षता, तटस्तता र कर्मचारी एकता भन्ने मुल नाराका साथ आधिकारी ट्रेड युनियनको चुनावको रणनितिको बारेमा आज एक कार्यक्रमका छलफल गरेको छ ।

नजिकिदै गरेको ट्रेड युनियनको चुनावको प्रचारप्रशार होस भन्ने उद्देश्यले उक्त छलफल कार्यक्रमको आयोजना गरीएको हो ।

नेपाली काग्रेस जिल्ला कार्य समितीका सभापति नरेन्द्र सिह थापाको प्रमुख आथित्यमा र कर्मचारी युनियन संघ बैतडीका अध्यक्ष केसबदत्त भट्टको अध्यक्षतामा आयोजना गरीएको छलफल कार्यक्रममा प्रमुख अथिति थापाले टे«ड युनियनको चुनावमा आफ्नो पार्टीबाट जिल्लाका सम्पुर्ण पार्टी संग आस्थावान सबेलाई चुनावमा सहयोग गर्न प्रतिवद्ध रहन आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अथिति एवमा नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रय उपाध्यक्ष संकर पुरीले बामपन्थि संगठनका साथीहरुले बजारमा भोट माग्दै हिन्दा बल्ल आफ्नो संघका सदस्यहरु झ्यालबाट हेर्ने अल्छी बानि भएकाले यसलाई सुधार गरेर चुनावको लागि खटेर लाग्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ