२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा लक्ष अनुसार क्षयरोगि पत्ता लागेनन

११ चैत्र २०७२, बिहीबार १४:४७

नरी बडु/ चैत्र ११ बैतडी ।
बैतडीमा लक्ष अनुसार क्षयरोगि पत्त लगाउ सकिएको छैन् । भगोलिक विकटता र जनचेतनाको अभावका कारण लक्ष अनुसार क्षयरोगिका विरामीहरु पत्ता लगाउन नसकिएको हो ।

स्वास्थ्यले वार्षिक १ सय ३० देखि १ सय ४० जनासम्म क्षयरोगिका विरामीहरु पत्ता लगाउने लक्ष राखेको भएपनि बैतडीमा विगतका वर्षहरुदेखि उक्त लक्ष पुरा हुन सकेको छैन् ।

अहिले उक्त लक्ष पुरा गर्न जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गाँउगाँउमा रहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुबाट खगार जाँज गराउन सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका क्षयकुष्ट सुपरभाईजर देवदत्त जोशिले बताउनुभयो ।

जोशिका अनुसार स्वास्थ्यले राखेको उक्त लक्ष पुरा गर्न सबैले लाग्नुपर्ने छ । यस्तै आज बैतडी लगायत देशभर विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

बैतडीमा पनि क्षयरोग अन्त्यका लागि सबै संगठित हौँ भन्ने मुल नाराका साथ बैतडीमा पनि र्याली सहित दिवस मनाईएको सुपरभाईजर जोशिले बताउनुभयो ।

दुई हप्ता सम्म लगातार खोकि लागेमा, साँझपख हल्का जरो आएमा र खगारमा रगत देखिने लगायतका अन्य लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई खगार परिक्षण गराउन समेत जिल्ला स्वास्थ्य कार्यालय बैतडीले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ