२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दनपा को विनासौमा आगलागि, ३ लाख बराबरका क्षति

१२ चैत्र २०७२, शुक्रबार ०२:२१

नरी बडु, चैत्र १२ बैतडी ।
बैतडीको दशरथचन्द नगरपालीका १ विनासौँको एक घरमा हिजो राती आगलागि हुदा करीब ३ लाख बराबरको क्षति भएको छ ।

हिजो लाईट गएको समयमा बच्चहरुले बालेको केन्डीलबाट सन्कीएको आगोले दुई कोठा नष्ट भएपछि उक्त क्षति भएको हो ।

हिजो राति साढे १० बजेतिर भएको आगलागिले स्थनिय मानसिह कार्कि र राधा कार्किको घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमिन्त प्रमुख धर्मानन्द भट्टले बताउनुभयो ।

भट्टको नेतृत्वमा आगो नियन्त्रणको लागि ११ बजे गएको प्रहरी टोलीले सवा १२ बजे आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ