रमेश बम (युएई) | बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्याल विश्व रेकर्ड कायम गर्ने मिसनमा जुटेका छन् । 

बिगत लामो समय देखि नेपाली पत्रकारीता सङ्गै नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश बम (युएई) | बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्याल विश्व रेकर्ड कायम गर्ने मिसनमा जुटेका छन् । 

बिगत लामो समय देखि नेपाली पत्रकारीता सङ्गै नेपा"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

“बिश्व रेकर्ड राख्ने मिसनमा बर्दियाका कर्ण”

२०७३, ७ चैत्र सोमबार १९:२४

रमेश बम (युएई) | बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्याल विश्व रेकर्ड कायम गर्ने मिसनमा जुटेका छन् । 

बिगत लामो समय देखि नेपाली पत्रकारीता सङ्गै नेपाली साङ्गितिक क्षेत्रमा कृयासिल सन्ज्यालले आफ्नो जन्मदिनको अबसरमा मिसन पूरा गर्ने बताए । बिक्रम सम्बत २०४८ सालमा जुम्लाको सिजामा जन्मिएका कर्णले आउदो बैशाख १७ गतेका दिन हालसम्म कसैले नगरेको एक साहसिक काम गर्दैछ्न । जुन नेपालको नदि र पुलसँग सम्बन्धित हुने उनले बताए । यधपी उनले विशेष कारणबस स्थान भने सार्वजनिक गरेनन् । उनले विश्व रेकर्ड कायम गर्दै गिनिज बुकमा नाम लेखाउने आफ्नो सानैदेखीको लक्ष्य बताउदै आउँदो बैशाख १७ मा त्यो काम पूरा गर्ने अठोट व्यक्त गरे । उनले भने "मेरो यो मिसनलाइ पूरा गर्न सबैलाइ आग्रह गर्छु, यो मेरो ब्यक्तिगत मात्र नभै सिङ्गो देशको साहासिक काम सँग जोडिएको छ" ।

जन्मदिनको अबसरमा यो काम सफल गरेरै छोड्ने दाबी सहित उनले यसमा कुनै सङ्का नगर्न आग्रह गरे । यस्तो काम हालसम्म कसैले गरेको छैन, त्यो काम म पूरा गर्छ यो मेरो अठोट हो, सन्ज्यालले भने यसमा सहयोग गर्न नेपालस्थित संबंधित निकायलाइ मेरो आग्रह छ । उनको अठोट चाही के हो त हेर्न बाँकी छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु