२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एसएलसीको तयारी अन्तीम चरणमा, ८ हजार ५ सय १४ जनाले एसएलसी दिदै

१२ चैत्र २०७२, शुक्रबार १३:५१

नरी बडु/ चैत्र १२, बैतडी ।
बैतडीमा यस वर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्लामा रहेका परिक्षा केन्द्रहरुमा विद्यार्थिहरुको उत्तरपुस्तीका पुर्याउने काम र केन्द्राध्यक्ष नियुक्ती लगायतका कामहरु सकिएकाले तयारी अन्तिम चरणमा पुगेको हो ।

यस वर्षका एसएलसि परिक्षाको लागि बैतडीमा २५ परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी लालसिह टेरले जानकारी दिनुभयो ।

जिल्लामा यस वर्ष ८ हजार ५ सय १४ जनाले एसएलसी परीक्षा दिन लागेको उहाले बताउनुयभो । नियमित तर्फ २ हजार ७ सय छात्र र २ हजार ८ सय ४७ छात्रा गरी जम्मा ५ हजार ५ सय ४७ परीक्षा दिनलागेका छन ।

त्यस्तै इग्जाम्टेटतर्फ १ हजार १ सय ७० छात्र र १ हजार ७ सय ९६ छात्रा गरी जम्मा ३ हजार ८ सय ७० जनाले परीक्षा दिन लागेको शिक्षा अधिकारी टेरले बताउनुभयो । अब अब पर्सि नियुक्त भएका केन्द्राध्यक्षको लागि लागि प्रशिक्षणको व्यवस्था गरीएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत