चैत ८, काठमाडौँ | सर्लाही जिल्लाकि एमाले सांसद दुलारी देवी चढेको मोटरसाइकल भारतमा दुर्घटनामा पर्दा चालकको मृत्यु भएको छ भने सांसद दुलारी देवीको दाइने खुट्टा &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ८, काठमाडौँ | सर्लाही जिल्लाकि एमाले सांसद दुलारी देवी चढेको मोटरसाइकल भारतमा दुर्घटनामा पर्दा चालकको मृत्यु भएको छ भने सांसद दुलारी देवीको दाइने खुट्टा &nbs"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीकि सांसदको भारतमा दुर्घटना, दाइने खुट्टा काटियो, चालकको मृत्यु

२०७३, ८ चैत्र मंगलवार ०८:२५

चैत ८, काठमाडौँ | सर्लाही जिल्लाकि एमाले सांसद दुलारी देवी चढेको मोटरसाइकल भारतमा दुर्घटनामा पर्दा चालकको मृत्यु भएको छ भने सांसद दुलारी देवीको दाइने खुट्टा  खुट्टा काट्नु परेको छ ।

सांसद दुलारी देवी भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी हुन् । मोटरसाइकल चालक रवीन्द्र साहको भने घटनास्थलमै मृत्यु भएको छ ।

सामान किन्न सीमावर्ती भारतको सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदै गरेको मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको थियो । घटना चैत ५ गते घटेको हो, घटनापछी गम्भीर घाइते बनेकी सांसद दुलारी देवीको काठमाडौँ स्थित  बी एन्ड बी अस्पतालमा उपचारको क्रममा दाइने खुट्टा काटिएको छ । उनको बायाँ खुट्टामा समेत गम्भीर चोट लागेको छ । 

दुलारी देवी एमालेको तर्फबाट सर्लाहकी समानुपातिक सांसद हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी