२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनमा कडा निगरानी गरीने

२०७२, १४ चैत्र आईतवार ०२:३३

Quit-smoking-Blogनरी बडु/ चैत्र १४, बैतडी ।
बैतडीका सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनमा कडाईका साथ निग्रानी गरीने भएको छ ।

धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनले फोक्सो र क्यान्सरसम्बन्धि धेरै किसमका रोगहरु लाग्ने भएकाले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने एन २०६८ लाई कडाईका साथ लागु गरीने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले बताउनुभयो ।

उहाँका अनुसार एउटाको प्रयासले मात्रै उक्त कार्य नियन्त्रण गर्न सम्भव नभएकाले स्थानिय व्यापारी, राजनितिक दल, संघ संस्था सबैले लाग्नु पर्दछ ।

स्वास्थ्य कर कोषको सचेतनामुलक कार्यक्रम अन्र्तगत सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी को नेतृत्वमा अनुगमन गरीने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत भुवन जोशिले बताउनुभयो ।

यदि कसैले सार्वजनि स्थानमा वा कुनै व्यक्तिलाई असर पार्ने गरेर धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गरे एक सय देखि दश लाख सम्म जरीवाना गर्ने व्यवस्था रहेको छ । गएको आर्थिक वर्षमा बैतडीको प्रहरीले सार्वजनिक स्थानमा धुम्रपान सेवन गर्ने व्यक्तिबाट मात्रै ६० हजार राजश्व संकलन गरेको थियो ।

जोशिका अनुसार यस्तो पदार्थ सेवनले मानव सरीरमा विभिन्न किसमका घातक रोगहरु लाग्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु