२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

आउदो वर्ष नम्बर एक मा ल्याउछु : डा. अवस्थी

२०७२, १५ चैत्र सोमबार ०९:५८

12716286_10209326396863942_5859704709396796365_oभगिरथ अवस्थी/चैत्र १५, बैतडी ।
बैतडीलाई स्वासथ्य सूचककांकमा पहिलो नम्बर ल्याउने जिल्ला स्वासथ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

डा. अवस्थीले जिल्लाको स्वास्थ्य क्षेत्र सुधारका लागि स्थानीयहरुको सहयोग महत्वपूर्ण रहेको समेत बताउनुभयो ।  आजभन्दा ४ बर्ष अगाडि स्वास्थ्य सूचकांकमा निकै पछाडि रहेको बैतडी गत बर्षको मूल्यांकन चौथो नम्बरमा आएको बताउनुभयो ।

जिल्लामा पूर्ण संस्थागत सुत्केरी अभियान र स्वास्थ्यको नमूना जिल्ला घोषणा अभियान शुरु भइसकेकाले यसमा स्थानीय नागरिकको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।

जिल्लालाई स्वास्थ्यको नमूना जिल्ला बनाउने र यसका लागि एक घर एक दिन एक रुपैया अभियान शुरु भइसकेको डा. अवस्थीले बताउनुभयो ।  जिल्लाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधिको कुनै अभाव नरहेको बताउँदै डा. अवस्थीले केशरपुर प्राथमिक स्वासथ्य केन्द्रमा डाक्टरको व्यवस्थाका लागि पहल भइरहेको बताउनुभयो ।

यस्तै जिल्ला अस्पातलको ५० शैयाको नयाँ भवन बन्ने उहाँले बताउनुभयो । यसका लागि टेण्डर समेत आह्वान भइसकेको डा. अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु