४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्वास्थ्य सेवा सहयोगको लागि बैतडीमा दुई एम्बुलेन्स आउने

१५ चैत्र २०७२, सोमबार १०:२८

images (1)नरी बडु/ चैत्र १५ बैतडी ।
नेपाल सरकारको स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपुर्ति व्यवस्था महासाखाले स्वास्थ्य सहयोगको लागि बैतडीमा दुई एम्बुलेन्स दिने निर्णय गरेपछि जिल्लामा दुई एम्बुलेन्स आउने भएका छन् ।

माहासाखाले आमा सुरक्षा कार्यक्रमको सहयोगमा जिल्ला अस्पताल बैतडी र इलाका स्वास्थ्य कार्यालय पाटनलाई एक÷एक गरी दुई एम्बुलेन्स प्रदान गर्ने भएको हो ।

सुदूरपश्चिमको दुर्गम मानीने यस जिल्लाको भगोलिक विकटतालाई मध्यनगर गर्दै महासाखाले बैतडीलाई दुई एम्बुलेन्स प्रदान गर्ने भएको हो । अवस्थीका अनुसार जिल्लाका लागि ५ एम्बुलेन्सको माग गरीएको भएपनि माहासाखाले अहिले दुई एम्बुलेन्स मात्र दिने निर्णय गरीएको छ ।

स्वास्थ्य सेवा विभागको आपुर्ति व्यवस्थापन माहासाखाले अहिले देशभरी का लागि २५ एम्बुलेन्स खरीद गरेको थियो जसमध्ये दुई ओटा बैतडीमा आउनेछन् डक्टर अवस्थीले भने ।

जिल्लामा विरामी वसारपसार गर्न समस्या भईरहेका वेला आकस्मीक सेवा दिनुपर्ने विरामीलाई छिटो स्वास्थ्य संस्थामा पुर्याउन सजिलो हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता