२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा चरेस सहित एक महिला पक्राउ

१५ चैत्र २०७२, सोमबार १४:१९

भगिरथ अवस्थी, बैतडी १५ चैत्र
बैतडीमा एक महिला लागु औषध (चरेश) सहित पक्राउ परेकी छन् ।

जिल्लाको पाटन नगरपालिका वडा नं ४ का ३५ बर्षीया पार्वती पाण्डेलाई साढे एघार ग्राम लागु औषध चरेश सहित प्रहरी ले पक्राउ गरेको हो ।

बैतडी कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका आफ्ना श्रीमान भवानीदत्त पाण्डेलाई भेट्न जाने क्रममा पाण्डेलाई चरेश सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लक्ष्मण शाहीले बताए ।

कारगारभित्र भेट्न गइरहेकी पार्वतीलाई प्रहरीले चेकजाँच गर्दा सानो प्लास्टिकमा लुकाइ राखेको अवस्थामा चरेश फेला परेको उहाँले बताए ।

पार्वती अहिले प्रहरी हिरासतमा रहेको र उनलाई लागुऔषध ओसार पसार तथा नियन्त्रण ऐन अन्तर्गत कारवाही हुने प्रहरी निरीक्षक शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ