२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा यात्रुवाहक बस दुर्घटना हुँदा चारको मृत्यु, १९ घाइते

२०७३, १० चैत्र बिहीबार ०२:२९

चैत १०, मोरङ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५३८७ नं.को बस बुधबार साँझ मोरङको पथरी सडकखण्डको छधारेमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी १९ यात्रु घाइते भएका छन् । 

सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बस सडक नजिकैको रुखमा गएर ठोक्किएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए । 

दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत हुन सकेको छैन । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र घाइते सबैलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस  फाइल तस्बिर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता