२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

तीन महिने सिप बिकास तालीमको उद्घाटन

२०७३, ११ चैत्र शुक्रबार ००:४५

लोकेन्द्र प्रशाद जोशी | चैत्र ११, दार्चुला | दार्चुलाको दुहु गाउँपालीकाको वडा नम्बर १ पिपलचौरीमा तिन महिने हाते होजारी सिप बिकास तालीमको उद्घाटन भएको छ । गरीबि निवारणका लागी लघु उद्यम बिकास तालीम अन्तरगत स्वीटर लगायत हातबाट बुन्न र बनाउन सकिने समानहरुबारे सीप दिन हाते हाजारी तालीमको आयोजना गरीएको रिड्स दार्चुलाका उद्यम बिकास सहजकर्ता पुस्कर बगालले जानकारी दिनुभयो ।

जिल्ला घरेलु तथा साना उद्योग बिकास कार्यालय दार्चुलाको आर्थीक सहयोग र ग्रामिण वातावरण तथा उद्यम बिकास समाज रिड्स दार्चुलाको आयोजनामा तालीमको उद्घाटन भएको हो । साबिकको पिपलचौरी ३ का २४ महिला र १ पुरुषगरी २५ जनाको सहभागीता रहेको छ । सहभागीमध्ये ९ जना दलित समुदायका महिलाहरु रहेका छन ।

साबिकको पिपलचौरी गाबिसका सचिब राजु गुरुङको अध्यक्षतामा बिहिबार उद्घाटन भएको तालीममा साबिकको पिपलचौरी ३ का वडा नागरीक मञ्चका संयोजक माधबी भट्टको प्रमुख आथित्य रहेको थियो । तालीम अवधिभरी तालीमका सहभागीहरुलाइ देबकी बमले प्रशिक्षण गर्ने सहजकर्ता पुस्कर बगालले जानकारी दिनुभयो । तालीममाका सहभागीहरु तालीमपछि जिबिका चलाउन उद्यम गर्न सकिने भन्दै खुसि भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा