३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

अन्तर सदनात्मक हाजिरी जवाफ सम्पन्न

२० चैत्र २०७२, शनिबार १३:५७

बिन्दु चन्द/ चैत्र २०, बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिका १ शाहिलेकमा आज अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

५९ आँै सहकारी दिवसको अवसर पारेर जगन्नाथ महिला वचत तथा रिण सहकारी संस्थाले उक्त हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा सहभागि बाल वचतकर्ताहरु मध्ये अरनिको सदन प्रथम, दशरथचन्द सदन द्वितिय, द्वारिका सदन तृतिय र बालकृष्ण सदनले सान्तोना स्थान हात पारेका छन् ।

प्रतियोगितामा सहभागि मध्ये प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने सदनहरुलाई पुरुष्कार स्वरुप शैक्षिक सामग्री वितरण गरिएको संस्थाकि सचिव वसन्ति भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ