लोकेन्द्र प्रशाद जोशी/चैत १२, दार्चुला । सुदूरपश्चिमाञ्चल क्षेत्रीय व्यापार मेला तथा प्रथम दार्चुला पर्यटन महोत्सव २०७३ को उपलक्ष्यमा नेपाल टेलिकम दार्चुलाले आम नागर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/चैत १२, दार्चुला । सुदूरपश्चिमाञ्चल क्षेत्रीय व्यापार मेला तथा प्रथम दार्चुला पर्यटन महोत्सव २०७३ को उपलक्ष्यमा नेपाल टेलिकम दार्चुलाले आम नागर"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

नेपाल टेलिकमद्धारा दार्चुलामा नि:शुल्क सीम वितरण

२०७३, १२ चैत्र शनिबार ०३:०४

लोकेन्द्र प्रशाद जोशी/चैत १२, दार्चुला । सुदूरपश्चिमाञ्चल क्षेत्रीय व्यापार मेला तथा प्रथम दार्चुला पर्यटन महोत्सव २०७३ को उपलक्ष्यमा नेपाल टेलिकम दार्चुलाले आम नागरिकलाई नि:शुल्क सीम वितरण गरीरहेको छ । 

बिहिबारबाट टेलिकम दार्चुलाले ४ सय ५ थान सीम निशुल्क वितरण गरेको जनाएको छ । बिहीबार टेलिकमले बिहीबार १ सय २ थान नमस्ते तथा ७१ थान स्काइ गरी कुल १ सय ७३ थान सीम वितरण गरेको टेलिकमले  शुक्रबार नमस्ते १२४ तथा स्काइ १ सय ८ थान सीम वितरण गरेको टेलिकम दार्चुलाक निमित्त प्रमुख महेन्द्र पुजाराले जानकारी दिनुभयो । 

महोत्सवमा नेपाल टेलिकम सह प्रवद्र्धको रुपमा रहेको हुँदा महोत्सवमा आउने नागरिकलाई टेलिकमको अफर स्वरुप सीम वितरण गरीरहेको हो । नेपाल टेलिकमले महोत्सवको लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । 

नेपाल टेलिकमको व्यापार प्रवद्र्धन गर्नको लागि हरेक ठाउँमा सीमहरु निशुल्क वितरण गर्दै आएको छ । सीम लिदा नागरिकता वा सवारी चालक लाइसेन्स, फोटो र स्वयंम व्यक्ति उपस्थित हुनुपर्ने टेलिकम दार्चुलाले जनाएको छ । 

नेपाल टेलिकमले एक हजार नमस्ते तथा एक हजार स्काइ सीम वितरण गर्ने लक्ष्य राखेको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने