२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा कारको ठक्करबाट कक्षा ८ मा अध्यनरत घाइते

२०७३, १३ चैत्र आईतवार ०६:३३

लोकेन्द्र प्रशाद जोशी/चैत १३, दार्चुला । कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेश भण्डारीको बा १६ च १९५१ नम्बरको कारले शंकरपुर मावि पस्तीमा कक्षा ८ मा अध्ययनरत एक बालिकालाइ ठक्कर दिदा बालिका घाइते भएका छन् । 

घाइते हुनेमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का १२ वर्षीया मनिशा बोहरा रहेका छन् । आइतबार कक्षा ८ को बार्षिक परीक्षा दिन विद्यालय जाने क्रममा खलंगाबाट धनगढी फर्किरहेको कारले बालिकालाइ ठोकेको हो । शनिबार सुदूरपश्चिमा क्षेत्रीय व्यापार मेला तथा दार्चुला पर्यटन महोत्सवको समापनमा आउनुभएका कैलाली उद्योग वाणिज्य संघको टोली आइतबार बिहान धनगढी फर्किरहेको थियो । 

बालिका घाइते भएपछि कक्षा ८ को परीक्षा दिनबाट वञ्चित भएका छन् । बालिकालाई थप उपचारको लागि धनगढी लगिएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी केदार खनालका अनुसार बालिकाको पूर्ण उपचार गर्ने बताएपछि बालिकालाई धनगढी रिफर गरिएको छ । उद्योग वाणिज्य संघको टोलीले बालिकाको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यवहोर्ने बताएपछि कार सहित भण्डारीलाई छोडिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने