३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

निशुल्क सिविरमा ११ जनाको सफल अप्रेसन

२२ चैत्र २०७२, सोमबार १४:४६

नरी बडु, चैत्र २२ बैतडी ।
चैत्र २१ अर्थात हिजोबाट जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा सुरु गरीएको पाठेघर तथा आङ खसेका महिलाहरुको निशुल्क सल्लेक्रिया सिविरमा ११ जनाको अपरेसन सफल भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको सहयोग, सुदूरपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपाय डोटीको अयोजनामा संञ्चालन गरीएको उक्त सिविरमा आजसम्म ११ जनाको अपरेसन सफल भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

चैत्र २७ गते सम्म संञ्चालन हुने सिविरमा विरामी आउने क्रम जारी रहेको र कसैको पाठेघर आङ खसेको भए निशुल्क सल्लेक्रिया सिविरमा आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

नेपालगंञ्ज मेडिकल कलेजका विषेसज्ञ डक्टरहरुद्वारा निशुल्क सल्लेक्रिया गराईने सिविर सिमित समयकाले संञ्चालन गरीएको हुदा समयमानै सम्पर्क राख्न जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोस पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ