२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी कैलपाल -१ उपल्ला बाटुलाका चन्द मोडेलिङमा जम्दै

२०७३, १८ बैशाख शनिबार ०७:३७
Hunna sanu parai

गीत-संगीत सुखको मात्र साथी नभएर दु:खको पनि साथी हो । सुदूरपश्चिमको पहाड़ी जिल्ला बैतडी  कैलपाल -१ उपल्ला बाटुलाकामा जन्मेका बी चन्द यतिखेर मोडेलिङमा जम्दैछन्।  बाल्यकाल देखिनै गीत-संगीतलाई मायाँ गर्दै आएका चन्द मोडेल मात्र नभएर  गीत लेख्ने, लय तथा शब्द संकलन समेत गरेको गीत र “हुन्न सानु पराई” नामक एल्बम  भर्खरै हेप्पी लाइफ म्युजिक प्रा.लिले  युटुब मार्फत सार्वजनिक गरेको छ।

हुन्न सानु पराई!
न रो सानु ..
सम्झी…
सम्झी…, 
ति तिम्रा आसु ले सराप्ने छ मा लाई!
 
उक्त गीतमा लय तथा शब्द भुवन प्रकाश बडू र के.बि, चन्दको रहेको छ भने स्वरमा साथ दिनु भएको छ, गायक भुवन प्रकाश बडू र गायिका देवी घर्ति मगरले त्यस्तै के.बि. चन्दले  निर्देशन गर्नु भएको छ भने छायांकन चाही चन्द्र गुरुङले गर्नु भएको छ। –| गोविन्द सिंह |

हेर्नुहोस् भिडियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा