दान बहादुर बुढा | चैत १४, मुगु | जिल्लमा स्थित महिला तथा बालबालीका कार्यालयमा जेष्ठ नागरिक परिचय पत्र लिने बृद्धाहरुको भीड लागेको छ । 

राज्यल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | चैत १४, मुगु | जिल्लमा स्थित महिला तथा बालबालीका कार्यालयमा जेष्ठ नागरिक परिचय पत्र लिने बृद्धाहरुको भीड लागेको छ । 

राज्यल"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा जेष्ठ नागरिक परिचय पत्र लिनेको भीड

२०७३, १४ चैत्र सोमबार ११:४४


दान बहादुर बुढा | चैत १४, मुगु | जिल्लमा स्थित महिला तथा बालबालीका कार्यालयमा जेष्ठ नागरिक परिचय पत्र लिने बृद्धाहरुको भीड लागेको छ । 

राज्यले जेष्ठ नागरिकहरुलाइ औषधि उपचार, जहाज भाडा,गाडी भाडा जस्ता  विभिन्न सेवामा सहुलियत दिने ब्याबस्था गरेको हुदा परिचय पत्र लिन भीड लागेको हो । राज्यले कर्णाली अञ्चलमा ६० देखी ७० वर्ष उम्मेर सम्मका बृद्धाहरुलाई १ हजार ७० वर्ष माथिको लागि २ हजार जेष्ठ नागकि भत्ता उपलव्ध गराउने ब्याबस्था गरेपछि बुढापाका हर्षित हुदै परिचय पत्र लिन थालेका छन् ।

गत कार्तिक महिना देखि परिचय पत्र बितरण कार्य  सुरु गरेपनि यो हप्ता भने परिचय पत्र लिने वुढाबुढीहरुको सख्यामा बृद्धि भएको महिला तथा बालबालिकाले जनाएको छ । 

एक साता यता देखि दिनमा ४० देखि ८० जना सम्मले  परिचयपत्र लिने गरेको महिला तथा बालबालिका कार्यालय कि सहायक महिला  बिकास निरिक्षक निरमाया न्यौपानेले वताइन् । १ बर्ष  सम्म पनि राम्रोसंग थाहाँ नपाएको  सदरमुकाम देखी ३ घण्टा टाढापर्ने रोवा गाउ छाँयानाथ ११ का बृद्घ सरकारले दिएको सेवा लिनको लागी आफु लौरो टेकेर सदरमुकाम गमगढी आएको  ७० बर्षे बृद्धले  जानकारी गराए । 

बृद्धभत्ता खाइरहेको तर परिचय पत्रको वारेमा केहिदिन अगाडी मात्र गाउँकै मान्छे बाट थाहाँ पाएको छायाँनाथ रारा नगरपालिका वडा नं. १० झाकोटका जैसिंह बुढा गुनासो छ । 

राज्य पुन:संरचना संगै जेष्ठ नागरिकहरुले यातायात,औषधी उपचार सेवा सहुलियतमा सुबिधा पाउने निति अनुसारक हेर फेर गरिने आशा पलायकोले परिचय पत्र लिनेको संख्या बढेको हो जेष्ठ नागरिक भनाइ रहेको छ ।    गत कार्तिक देखि आज सम्म करिव ५  सय २९ जना लाई जेष्ठ नागरिक परिचय पत्र बितरण गरिएको महिला तर्था बालबालीका कार्यालय मुगुक निमित्त महिला तथा बालबालिका अधिकृत कृष्ण चन्दले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु