२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सामुदायिक बन अतिक्रमणको अभियोगमा २१ दिन देखि थुनामा

२०७२, २४ भाद्र बिहीबार ००:५५

ललित बोहरा । भदौ २४, डडेल्धुरा । डेल्धुराको कोटेली गाबिस वडा नं. ९ को पलेत्थर सामुदायिक बन अतिक्रमण गरेको अभियोगमा १ जनालाई थुनामा राखिएको छ । बन अतिक्रमण गरेको अभियोगमा अर्सुपाका इन्द्रबहादुर बुढाऐरलाई २१ दिन देखि थुनामा राखिएको हो ।

थुनामा राखिएका बुढाऐरकी श्रीमती हिरादेवी बुढाऐरका अनुसार उनले मात्रै बन अतिक्रम गरेको नभई अन्य २९ जना बुढाऐर समुदायका ब्यक्तिहरु पनि वन अतिक्रमण गरि बसेको जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेर गरेका छन् । अतिक्रमणको मुद्धा लगाई बुढाऐर २० दिन देखि प्रहरी हिरासतमा भए पनि जिल्ला बन कार्यालय डडेल्धुराले अतिक्रमण गर्ने अन्य ब्यक्तिहरुमाथि कुनै प्रक्रिया नथालेको भन्दै पक्राउ परेका बुढाऐरका छोरा नर बहादुर बुढाऐरले गुनासो पोखेका छन ।

साथै जिल्ला बन कार्यालय डडेल्धुराबाट अतिक्रमण बारे बुझ्न गएको टोलीले बुधवार स्थलगत अनुगमन नगरी मनोमानी तवरबाट केही ब्यक्तिहरुको आधारमा अन्यले बन अतिक्रमण नगरेको रिर्पोट जिल्ला बन कार्यालयमा पेश भएको नर बहादुर बुढाऐरले बताएका छन । बन कार्यालय डडेल्धुरामा बुझ्दा बन अतिक्रमण भएको र त्यसक्रममा १ जना लाई थुनेको र अन्यलाई पनि प्रक्रिया अनुसार काम कार्वाही गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने