२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाका चार वटा बर्थिङ सेन्टरलाई सामाग्री हस्तान्तरण

२०७३, १४ चैत्र सोमबार १६:३७

लोकेन्द्र प्रशाद जोशी | चैत्र १४, दार्चुला | संकल्प दार्चुलाले जिल्लाका चार वटा स्वास्थ्य चौकीका बर्थिङ सेन्टरहरुलाई सामाग्री हस्तान्तरण गरेको छ । बर्थिङ सेन्टरलाई आवश्यक पर्ने सामाग्रीहरु सोमबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

जिल्लाको उकु, मालिकार्जुन, शंकरपुर, भगवती स्वास्थ्यका बर्थिङ सेन्टरहरुलाई सामाग्री हस्तान्तरण गरिएको संकल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशीले जानकारी दिनुभयो । जिल्ला अस्पताल दार्चुलाका डा. सुरेन्द्र प्रसाद भट्टले स्वास्थ्य चौकीका प्रमुखहरुलाई सामाग्री हस्तान्तरण गरेका हुन् । बर्थिङ सेन्टरमा चाहिने विभिन्न १७ बढि प्रकारका सामाग्री हस्तान्तरण गरिएको छ । गुड नेभर इन्टरनेशनलको सहयोगमा बर्थिङ सेन्टरका सामाग्री खरिद गरि हस्तान्तरण गरिएको छ । 

बर्थिङ सेन्टरका सामाग्री खरिदको लागि झण्डै सात लाख रुपैयाँ लागत खर्च भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा