ललित बोहरा | चैत १६, डडेल्धुरा । अवैध भरुवा बन्दुक सहित डडेल्धुरामा बुधबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाकोे गन्यापधुरा गाँउपालिका वडा नं १ भेटाका ३३ वर्षिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | चैत १६, डडेल्धुरा । अवैध भरुवा बन्दुक सहित डडेल्धुरामा बुधबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाकोे गन्यापधुरा गाँउपालिका वडा नं १ भेटाका ३३ वर्षिय"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अवैध भरुवा बन्दुक सहित डडेल्धुरामा एक जना पक्राउ

२०७३, १६ चैत्र बुधबार १६:५८

ललित बोहरा | चैत १६, डडेल्धुरा । अवैध भरुवा बन्दुक सहित डडेल्धुरामा बुधबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाकोे गन्यापधुरा गाँउपालिका वडा नं १ भेटाका ३३ वर्षिय जित राज अवस्थी लाई बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।

अवस्थीलाई घरबाट नै भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पक्राउ परेका अवस्थिले लुकाई छिपाई राखेको अवस्थामा बिशेष सूचनाका आधारमा प्रहरीले घरबाटै बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।

ईजाजत बिना घरमा आफु सुत्ने कोठाको दाराजमा लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक कुवेर बहादुर चन्दले जानकारी दिएका छन् ।

पक्राउ परेका अवस्थी माथि हातहतियार खरखजना अन्तरगत मुद्धा दर्ता गरि सकेको समेत प्रहरी निरिक्षक चन्दले जानकारी दिएका छन् । अवैध हतियार बारे थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन