चैत १७, काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य चढेको गाडीलाई बसले ठक्कर दिएको छ । रामशाह पथस्थित सर्वोच्च अदालत अगाडि उनि चढेको बा १३ च १२२९ नम्बरको स्कार्पियो जी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १७, काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य चढेको गाडीलाई बसले ठक्कर दिएको छ । रामशाह पथस्थित सर्वोच्च अदालत अगाडि उनि चढेको बा १३ च १२२९ नम्बरको स्कार्पियो जी"/>
2026-07-24 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बरिष्ठ कलाकार हरिवंश आचार्य चढेको जीपलाई बसले ठक्कर दियो

चैत १७, काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य चढेको गाडीलाई बसले ठक्कर दिएको छ । रामशाह पथस्थित सर्वोच्च अदालत अगाडि उनि चढेको बा १३ च १२२९ नम्बरको स्कार्पियो जीपलाई गाडीले ठक्कर दिएको हो ।

तर, आचार्य भने सकुशल छन् ।

बसको ठक्करबाट गाडीमा क्षेती भएपनि कलाकार आचार्य सकुशल छन । पैदल यात्रुले बाटो काटेपछि आचार्यले गाडी रोकेका थिए । त्यहीक्रममा तीव्र गतिमा आएको बसले उनि चढेको गाडीलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

जीपको पछाडिको सिसा फुटेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक