२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बिरामी अस्पतालले बिरामीको उपचार गर्न सक्दैन: उप्रेती

२०७३, १९ चैत्र शनिबार ०३:३९

चैत १९, दार्चुला । दार्चुलालाई देशकै २४ सौ पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव तथा राष्ट्यि पूर्ण खोप समन्वय समितिका अध्यक्ष शेनेन्द्रराज उप्रेतीले २०७० सालको महाकाली बाढिले बगाएको जिल्ला अस्पतालको काम अबको तीन साताबाटै शुरु हुने घोषणा गर्नुभएको छ । 

जिल्लाको भौगोलिक अवस्था थाहाँ नहुँदा हामीले अहिलेसम्म बजेट मात्र पठायौ, उहाँले भन्नुभयो, बजेट पठाएर अस्पताल बन्ने सम्भावना रहेनछ्, हाम्रो कमजोरी रह्यो । उहाँले क्षतिको मूल्यांकन र भवन निर्माणको लागि तीन साता भित्र प्राविधिक पठाएर कस्तो प्रकारको भवन निर्माण गर्ने भन्ने बारे काम अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । 

उहाले घुमाउरो भाषामा दार्चुला अस्पताल आफै बिरामी एब. घाइते अवस्थामा रहेछ, बिरामी अस्पतालले बिरामीको राम्रोसंग उपचार गर्न सक्दैन । त्यसकारण अस्पतालको उपचारको लागी ३ हप्ता भित्रै पहल हुने बताउँनुभयो । 

उहाले राजधानीबाट धेरै दुर्गम जिल्ला भएपनि चेतनास्तर माथि बढेको बताउनुभयो । दार्चुला जिल्लामा स्वास्थ्यकर्मी तथा औषधी लगायतका सामान पुर्याउन आफु प्रतिबद्ध रहेको समेत बताउनुभएको छ । पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सफल भएकोमा दार्चुलाबासीलाइ धन्याबाद दिदै अगामी दिनहरुमा अनिवार्य सबै बालबालीकाहरुलाइ आवश्यक खोप दिन सुझब दिनुभएको छ ।  




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से