चैत २३, काठमाडौँ | धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती बैशाख १ गते हस्तान्तरण गरिने भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २३, काठमाडौँ | धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती बैशाख १ गते हस्तान्तरण गरिने भएको छ । 

"/>

१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस सुन्तलीले नयाँबर्षको दिन मुसहर बस्ती हस्तान्तरण गर्ने

२३ चैत्र २०७३, बुधबार ११:१०

चैत २३, काठमाडौँ | धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती बैशाख १ गते हस्तान्तरण गरिने भएको छ । 

आज एक बिज्ञप्ति जारी गर्दै धुर्मुस सुन्तली फाउण्डेशनले तोकेकै समयमै बस्ति निर्माणको काम सम्पन्न गरेको भन्दै उक्त बस्ती स्थानिय बासीलाई नयाँ बर्षको दिन बिहान ८ बजे हस्तान्तरण गरिने जनाएको छ । बस्ति हस्तान्तरण समारोहमा बरिष्ठ हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको प्रमुख आतिथ्यता रहने फाउन्डेसनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति? मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक जना युवकको मृत्यु रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ! संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै