पौडी खेल्दै सेल्फी लिन खोज्दा एक युवक बेपत्ता

Posted on: 05 Apr, 2017

चैत २३, बर्दिया । बर्दियामा एक युबक पौडी खेल्दै सेल्फी लिन खोज्दा कर्णाली नदिमा डुबेर बेपत्ता भएका छन् ।

बर्दिया राजापुर नगरपालिका-४ जक्कुपुरुवाका १६ वर्षका रुपे श्रेष्ठ हराएका छन् । उनी सतीघाटको पुलमुनी कर्णाली नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

उनको खोजि कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!