पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/58cec88d62df5e7568489e650deed6bb1491394581.jpg" style="float: left;"><b>चैत २३, बर्दिया ।</b> बर्दियामा एक युबक पौडी खेल्दै सेल्फी लिन खोज्दा कर्णाली नदिमा डुबेर बेपत्ता भएका छन् ।<br></p><p>बर्दिया राजापुर नगरपालिका-४ जक्कुपुरुवाका १६ वर्षका रुपे श्रेष्ठ हराएका छन् । उनी सतीघाटको पुलमुनी कर्णाली नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । </p><p>उनको खोजि कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । </p>

