चैत २४, इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्रयाक्टरको ठक्करबाट एक बालिकाकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हरिनगरा गाउँपालिका २ का दिनेश मण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २४, इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्रयाक्टरको ठक्करबाट एक बालिकाकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हरिनगरा गाउँपालिका २ का दिनेश मण"/>

१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

२४ चैत्र २०७३, बिहीबार १३:२६

चैत २४, इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्रयाक्टरको ठक्करबाट एक बालिकाकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हरिनगरा गाउँपालिका २ का दिनेश मण्डलकी दुई वर्षीया छोरी मनिषा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बाटो छेउमा खेल्ने क्रममा २ त ११२९ नं को ट्रयाक्टरले ठक्कर दिदाँ गम्भिर घाइते भएकी बालिकाको उपचारका क्रममा गोलडेन अस्पताल विराटनगर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति? मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक जना युवकको मृत्यु रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ! संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना