११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाबाट काठमाडौँका लागी छुटेको बस बर्दीयामा दुर्घटना

२८ चैत्र २०७३, सोमबार ०२:२९

लोकेन्द्र प्रशाद जोशी | चैत्र २८, दार्चुला | दार्चुलाबाट आइतबार बिहान ७ बजे काठमान्डौका लागी छुटेको ना ६ ख १२२७ नम्बरको बस बर्दीयामा दुर्घटना हुँदा बसमा सवार २७ जना यात्रुहरु घाइते भएका छन् । 

घाइतेहरुमध्ये १५ जना मध्यम र बाँकी सामान्य घाइते रहेको बर्दीया प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

काठमाडौँ जाँदै गर्दा बर्दीयाको भुरीगाउँमा मोटरसाइकललाइ बाटो दिँदा दुर्घटना भएको चालकले बताएको प्रहरीले जनाएको छ । बसमा सवार ३८ जना रहेकोमा २७ जना घाइते भएका हुन । राति ११ बजे बिपरित दिशाबाट आइरहेको मोटरसाइकललाइ साइड दिदा बस दुर्घटना भएको हो ।

बस चालक डडेल्धुराका २८ बर्षीय टेक बहादुर खडायत अहिले प्रहरी नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल रविसहित ७ जनालाई अदालत पुर्‍याइयो, आजै बयान शुरू हुने अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला प्रहरी प्रधान कार्यालयले ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन दिए निर्देशन धनुषामा एक महिलाको शव गाडेको अवस्थामा फेला दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण पुग्यो अन्तिम चरणमा चार संसदीय समितिको बैठक आज बस्दै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ काठमाडौं आइपुगे सोनु निगम