३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाबाट काठमाडौँका लागी छुटेको बस बर्दीयामा दुर्घटना

२८ चैत्र २०७३, सोमबार ०२:२९

लोकेन्द्र प्रशाद जोशी | चैत्र २८, दार्चुला | दार्चुलाबाट आइतबार बिहान ७ बजे काठमान्डौका लागी छुटेको ना ६ ख १२२७ नम्बरको बस बर्दीयामा दुर्घटना हुँदा बसमा सवार २७ जना यात्रुहरु घाइते भएका छन् । 

घाइतेहरुमध्ये १५ जना मध्यम र बाँकी सामान्य घाइते रहेको बर्दीया प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

काठमाडौँ जाँदै गर्दा बर्दीयाको भुरीगाउँमा मोटरसाइकललाइ बाटो दिँदा दुर्घटना भएको चालकले बताएको प्रहरीले जनाएको छ । बसमा सवार ३८ जना रहेकोमा २७ जना घाइते भएका हुन । राति ११ बजे बिपरित दिशाबाट आइरहेको मोटरसाइकललाइ साइड दिदा बस दुर्घटना भएको हो ।

बस चालक डडेल्धुराका २८ बर्षीय टेक बहादुर खडायत अहिले प्रहरी नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ