२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी ऐन शीघ्र ल्याउन माग

२०७३, ३१ चैत्र बिहीबार ०५:३६

चैत ३१, काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले प्रस्तावित सहकारी ऐनलाई जतिसक्दो चाँडो लागू गर्न माग गरेको छ । 

सिजेएनले बुधबार यहाँ अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी प्रस्तावित सहकारी ऐन अन्तिम चरणमा पुगेको भए पनि ऐन आउन ढिला भएका कारण शङ्का उत्पन्न भएको भन्दै जतिसक्दो चाँडो ल्याउन माग गरेको हो । 

सांसद हरिलाल ज्ञवालीले ऐनका बारेमा सहकारी मन्त्रालय, सहकारीविज्ञ लगायत सरोकारवालासँग दफावार छलफल गर्नुपरेका कारण पनि ऐन आउन ढिला भएको स्पष्ट पार्नुभयो । 

अर्का सांसद ओमदेवी मल्लले सहकारीलाई खुम्च्याउने भन्दा पनि सबैलाई मान्य हुने खालको ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले अबको ऐनले सहकारी अभियानलाई प्रवद्र्धन गर्नसक्नु पर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !