चैत ३१, काठमाडौँ | सांस्कृतिक युवा समुह चुच्चेपाटी काठमाडौँको आयोजनमा बिहिबार भएको नयाँ बर्ष २०७४ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३१, काठमाडौँ | सांस्कृतिक युवा समुह चुच्चेपाटी काठमाडौँको आयोजनमा बिहिबार भएको नयाँ बर्ष २०७४ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांस्कृतिक युवा समुहद्वारा नयाँबर्षको शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न

३१ चैत्र २०७३, बिहीबार २०:१६


चैत ३१, काठमाडौँ | सांस्कृतिक युवा समुह चुच्चेपाटी काठमाडौँको आयोजनमा बिहिबार भएको नयाँ बर्ष २०७४ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक युवा समुहका अध्यक्ष बेचन लामाको सभापतित्वमा भएको उक्त शुभकामना कार्यक्रममा लामो भाषण भन्दा पनि बढी साँस्कृतिक प्रस्तुतिमै केन्द्रित रह्यो ।

शुभकामना तथा सम्मान कार्यक्रममा बिभिन्न सांस्कृतिक महत्वका व्यक्तित्वका साथै समाजसेवी तथा संचारकर्मी सहित सांस्कृतिक युवा समुहमा सक्रिय सदस्यहरुको उपस्थिति रहेको थियो । शुभकामना दिने क्रममा प्राय सबै बक्ताहरुले २०७४ सालमा नयाँ निर्वाचन हुँदै गरेको र त्यसले देशको समृद्धिको ढोका खोलोस, सबै नेपालीहरुमा एकताको भावना बढेर जावस भन्ने कामना गरे । शुभकामना मन्तब्य दिने क्रममा सांस्कृतिक समुहका अध्यक्ष तथा कार्यक्रमका सभापति बेचन लामाले २०७४ ले देशमा ठुलो परिवर्तन र जनतामा सुख शान्तिको कामना गरे । उनले सबैमा एकता र अपनत्वको भावना जगाउने उध्यश्यले कार्यक्रम गरेको बताए । 

कार्यक्रमको अवसरमा सांस्कृतिक युवा समुहका सदस्यहरुले आफ्नो गायन समेत प्रस्तुत गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’