२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

देउवा सभापतिमा निर्बाचित भएसंगै देउवाको जन्म भूमीमा खुसियाली

२०७२, ३० फाल्गुन आईतवार ०३:२४

khusiyaliललित बोहरा/फागुन ३०, डडेल्धुरा । नेपाली कांग्रेसको १३आँै महाधिबेशनबाट सभापतिमा शेरबहादुर देउवा चयन भएको खुसिमा कांग्रेस डडेल्धुराले नर्वनिवाचीत सभापती देउवाको जन्मभुमीमा नै खुसियाली मनाएको छ ।

देउवाको जन्म स्थलमा खुसियाली ¥याली कार्यक्रममा जिल्ला सभापति कर्णबहादुर मल्लले सभापतिमा देउवालाई जिताउने नेता कार्यकर्ता प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

खुसीयाली कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला सभापती कर्ण मल्लले सविंधान कार्यान्वयनमा देउवाले महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गर्दै उहाँको कार्यक्रकालको सफलताको पनी कामना गर्नु भयो । यस्तै खुसीयली कार्यक्रममा सभापती देउवाका काका नाता पर्ने ९७ बर्षीय प्रताब देउवाले देउवा सभापती पछि रुवाखोला नीवासीलाई गैरव बढेको धारणा रहेको थिए ।

साथै उहाँ अब देउवाले सुदुरपश्मिको बिकाशमा बिशेष जोड दिनु पर्ने बताएका छन । खुसीयाली कार्यक्रममा काङग्रेस कार्यकर्ता लगायत देउवा प्रेमी थुप्रै नागरिकहरुको सहभागिता रहेको थियो ।

देशकै ठूलो पार्टीको पार्टी सभापतिमा देउवा चयन भएकाले डडेल्धुरा जिल्लाको उल्लेखनिय रुपमा बिकास हुने प्रति स्थानियहरु हर्षित भएका छन । कार्यक्रमको समापनमा राजनीती सम्बन्धी देउडा समेत प्रस्तुत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु