२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्षमा खेमराज पनेरु ७८ मतले विजयी

२०७२, ७ चैत्र आईतवार ०६:२७

ललित बोहरा, चैत्र ७, डडेल्धुरा / उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्षमा खेमराज पनेरु विजयी भएका छन । अध्यक्ष लगायत समपुर्ण पदमा हिजो देखि चुनाव भएको थियो । अध्यक्ष पदका अर्का उमेदवार पुर्व अध्यक्ष लोकराज भट्ट ७८ मतको अन्तरले परिजित भएका छन । निर्वाचित अध्यक्ष खेमराज पनेरुले तिन सय ९० र लोकराज भट्टले तिन सय १२ मत पाएका थिए ।

paneru

प्रथम उपाध्यक्षमा तिन सय ५० मतका साथ भोजराज भट्ट विजयी भएका छन । यसै गरि द्धितिय उपाध्यक्षमा तिन सय ६७ मत प्राप्त गरि राजेन्द्र पनेरु विजय भए भने महासचिवमा चार सय छ मत ल्याउदै द्धिजराज भट्ट विजयी भएका छन । सचिवमा खेमराज अवस्थिले तिन सय ४२ मत ल्याई विजयी भएका छन ।

कोषध्यक्षमा दिपक महताले तिन सय २५ मत प्राप्त गरि विजयी भए । यसै गरि सदस्यमा गणेशप्रशाद भट्ट, जगदिश पनेरु, नेत्रप्रशाद अवस्थि, विमल कार्की, बाशुदेव जोशी, बिष्णुराज जोशी, भक्त शाहु, भावना भण्डारी, रामबहादुर शाही र लोकराज शर्मा विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु