३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा बहुमुखी क्याम्पसका अबैधानीक क्रियाकलापहरु सार्बजनीक

१४ चैत्र २०७२, आईतवार १३:२७

ललित बोहरा/ चैत १४, डडेल्धुरा ।

– काग्रेस डडेल्धुराको दबादमा कर्मचारी भर्ना गरेको क्याम्पस प्रमुख पनेरुको भनाई

 डडेल्धुरा बहुमुखी क्याम्पसमा भएका बिभिन्न अबैधानीक क्रियाकलापहरु आईतबार सार्बजनीक भएका छन् । अबैधानीक क्रियाकलापमा प्रक्रिया नपुत्याई कर्मचारी भर्ना, क्याम्पस भित्र लेखाशाखाबाट १ लाख ६० हजार हराएको , चमेलीयालाई भाडामा दिएको जमीनको क्यामपसलाई कुनै जानकारी नभएको ,शिक्षकले सनीबार पनी हजारी गरी टिपेस लगाएको, ३५० जना नियमीत अध्ययन गर्ने बिद्याथी भएको भएपनी त्रिभुवन बिश्व बिद्यालयको तथ्याङकमा ८ हजार रहेको ,२० पुर्णाङक रहेको बिषयमा ४३ अङक शिक्षकले दिएको लगायतका अबैधानीक क्रियाकलापलाई क्याम्पस प्रमुख नेत्र पनेरुले स्कृकार गरेका छन् ।

cmps
बिभिन्न बिषयलाई लिएर एक महिना देखी लगाईएको ताला खुल्न गरीएको एक अन्तरक्रीया कार्यक्रममा क्याम्पस पं्रमुख पनेरुले डडेल्धुरा कागे्रसको दबाबमा आफुले कर्मचारी भर्ना गरन आफनो बाधेता भएको बताएका छन् । क्याम्पस प्रमुखलाई बिद्यार्थी संगठनले अबैधानीक कर्मचारी राखेको मागहरुमा उहाँले मेरो ठुलो गलती भईसकेको र अब अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिए मात्र कर्मचारी बरखास्त हुर्ने उहाँको भनाई थियो ।

सहभागीहरुले सबै दोष नेपाली काग्रेस डडेल्धुराको एक गुरुपलाई लगाउदै बिना निष्र्कस कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुखले ताला खोल्न गरेको आग्रहमा बिद्याथीहरुले माग पुरा नभए आफुहरुले ताला नखुल्ले अन्तक्रीयामा जनाएका थिए ।

यस्तै अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पनी आमन्त्रण गरेको भएपनी उपस्थित नभएको सरकारी कर्मचारी भातामूखी हुने थालेको सहभागीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ