२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

ग्रामीण जलस्रोत परियोजना RVWRMP डडेल्धुराको तेस्रो चरण सुरु

२०७२, १५ चैत्र सोमबार १४:२१

ललित बोहरा /चैत १५, डडेल्धुरा । ग्रामीण जलस्रोत परियोजना RVWRMP डडेल्धुराको तेस्रो चरण सुरु भएको छ । फीनल्याड सरकार र नेपाल सरकार बिच सम्झैता भई सुदुरपश्चिमका डडेल्धुरा लगायत ८ जिल्लामा बिभीन्न क्षेत्रमा सञ्चालीत रहेको छ ।

खानेपानी तथा सरसफाई सुबिधा उपब्ल्ध गराउने , जनस्वास्थ्यमा सुधार र गरीबी न्यनीकरणमा टेवा पुत्याउने लगाएतका बहुमुखी आयोजना समेटीने उद्धेश्ले डडेल्धुरामा स्थापन भएको बताईएको छ । अबको ५ बर्ष सम्म बिभीन्न क्षेत्रमा सञ्चालीत हुने परियोजनाको लागी ३ करोड ३० लाख यूरो अर्थात ४ अरब २१ लाख नेपाली बजेट रहेको ग्रामीण जलस्रोत परियोजना डडेल्धुराका संयोजक राजु तिरुवाले बताएका थिए ।

dadeldhura ss
सोमबार जिल्ला बिकाश समीती र स्थानीय पूर्बधार बिकाश तथा कृषी सडक बिभाग बिच सम्झदारी पत्रमा हस्ताक्षर समारोहको आयोजना गरेको थियो । हस्ताक्षर समारोहमा बोल्दै ग्रामीण जलस्रोत ब्याबस्थापन परियोजनाका राष्टीय संयोजक राम दत्त जोशीले बिकाशका क्षेत्रमा प्रत्यक्ष संलगन हुने प्रयोजना भएकोले राजनीतीक दलले बिशेष ध्यान दिनु पर्ने भनाई राखेको थिए ।

यस्तै हस्ताक्षर समारोहका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद लूईटेले परियोजनाले गरेको निमार्ण कार्यहरु आफुले अबलोकन गर्ने पाएको र धेरै राम्रो रहेको भन्दै अबका दिनमा पनी केही फराकीलो बनाई आफनो क्रियाकलापहरु सुचारु गर्नु पर्ने तिर जोड दिदै तेस्रो चरणको पाच बर्ष सफलताको शुभकामना पनी दिनु भएको थियो ।

कार्यक्रमा अर्थमन्त्रालयका सहसचिब,राष्टिय योजनाका निर्देशक, लगायतका सरकारी तथा गैरसकारी संघसस्थाका प्रमुख तथा प्रतिनीधी र राजनीतक दलहरुको उपस्तीथी रहेको थियो । फीनल्याड सरकार र नेपाल सरकारको आर्थीक सहयोगमा सञ्चाली परियोजना नेपालका अबिकसीत जिल्लामा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु